चितवनमा पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार १५:४४ चितवन, २२ असोज । चितवनमा पछिल्लो २४ घण्टामा १५ जनामा कारोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थय कार्यालय चितवनका अनुसार २४२ जनामा गरिएको पिसिआर परीक्षणमा १५ जनाको पोजेटिभ देखिएको हो । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४०८ पुगेको छ । जसमध्ये ३६ जनाले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान अपी हिमालः जहाँ प्रकृति बोल्छ यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ खलामा धान भर्दै स्थानीय सरकार भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
चितवन, २२ असोज । चितवनमा पछिल्लो २४ घण्टामा १५ जनामा कारोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थय कार्यालय चितवनका अनुसार २४२ जनामा गरिएको पिसिआर परीक्षणमा १५ जनाको पोजेटिभ देखिएको हो ।
यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या ४०८ पुगेको छ । जसमध्ये ३६ जनाले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।