सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको बसन्तचोकमा ट्रकको ठक्करबाट बच्चाको मृत्यु, ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार १२:५४ 
  • भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बा ३ ख १३०५६ नम्बरको ट्रकले अन्दाजी दुई वर्षको बच्चालाई ठक्कर दिंदा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने बच्चाको नाम, थर, वतन र लिङ्ग खुलेको छैन । घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगो निभाउन पुगेको दमकलाई समेत स्थानीयले ढुंगा प्रहार गरेको बताईएको छ । घटनापछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आगो निभाउने र राजमार्ग खुलाउने प्रयास भईरहेको प्रहरीको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.