पूर्वपश्चिम राजमार्गको वसन्तचोकमा राजमार्ग अवरुद्ध (हेर्नुहोस् फोटो र भिडियो)
न्युजभित्तो/२ पुष २०७८, शुक्रबार १३:२७
भरतपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घटना लगत्तै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । ट्रकमा लागेको आगो भरतपुर महानगरको दमकलले निभाईएको छ । केही बेरमा राजमार्ग नियमित सञ्चालन हुने प्रहरीले जनाएको छ ।