चितवन सेरोफेरो

रत्ननगरको मेयरमा दुवाडी र उपमेयरमा पाठकको उम्मेदवारी दर्ता
-न्युजभित्तो

चितवन, वैशाख १२-रत्ननगर नगरपालिकामा नेकपा एमालेबाट मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका नेता तथा कार्यकर्तासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवाडी र पाठकले उम्मेदवारी दर्ता गरेका हुन् । दुवाडी नगरको निवर्तमान उपमेयर र पाठक...

एमालेबाट खैरहनीको मेयरमा चौधरी, उपमेयरमा उप्रेतीको उम्मेदवारी
-न्युजभित्तो

चितवन, वैशाख १२- आगामी स्थानीय तह निर्वाचनका लागि खैरहनी नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुख ,उपप्रमुख र वडा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । एमालेबाट नगर प्रमुखमा लालमणि चौधरी, उपप्रमुखमा कविता उप्रेतीले मनोनयन दर्ता गराएका हुन् । चौधरी खैरहनीको संस्थापक नगर...

भरतपुर महानगरमा उम्मेदवार रेनु दाहालद्वारा उम्मेदवारी दर्ता
-न्युजभित्तो

चितवन, वैशाख १२-भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनले आज सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता...

आयातित संक्रमितका कारण चितवनमा औलोको जोखिम कायमै
-न्युजभित्तो

चितवन,१२ बैशाख– चितवनमा आयातित संक्रमितका कारण औलोको जोखिम कायमै रहेको छ । स्थानीय संक्रमित शुन्य भए पनि आयातित संक्रमितका कारण जोखिम कायमै रहेको हो । चालु आर्थिक वर्षमा चितवनमा स्थानीय संक्रमित शुन्य छ । तर यही अवधिमा पाँच जना आयातित...

भरतपुर महानगर : ओली र राजेन्द्रबीच गठबन्धन, राप्रपालाई उपमेयरसहित २ वडाअध्यक्ष
-न्युजभित्तो

काठमाडौं,१२ बैशाख । स्थानीय निर्वाचनका लागि चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपाले पाउने भएको छ । राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति एमाले...

उमेदवारीको अन्तिम दिन आज : प्रमुख/उपप्रमुख र वडाध्यक्ष टुङ्गो छैन
-न्युजभित्तो

भरतपुर,१२ बैशाख । नेकपा एमालेले सातवटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उमेदवारी टुङ्ग्याएको छ । तर, उसले आइतबार उमेदवारी मनोनयन गराएको छैन । निर्वाचन आयोगको तालिकाअनुसार आइतबार र सोमबार दुई दिन उमेदवारी दर्ताको समय हो । एमालेले आज सोमबार...

सामुदायिक वनमा बाघको जोखिम बढ्यो, जोखिमयुक्त क्षेत्रमा प्रवेश नगर्न आग्रह
-न्युजभित्तो

भरतपुर,१२ बैशाख।  पछिल्लो समय खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा चितुवा र बाघको गतिविधि देखिन थालेको छ। केही दिनअघि पनि यही सामुदायिक वनमा पाटेबाघले मान्छे खाएको थियो। सामाजिक अभियन्ता एवम् खैरहनीका स्थानीय मुरलीप्रसाद गजुरेलले आइतबार एकै दिन चितुवा र पाटेबाघ...

भरतपुरको मेयरमा सात जनाको मनोनयन दर्ता, चार स्वतन्त्र
-न्युजभित्तो

चितवन,११ बैशाख – चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन्। उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर...

चितवनमा गठबन्धनले आजै उमेदवार टुंग्याउने, भोलि संयुक्तरुपमा मनोनयन दर्ता
-न्युजभित्तो

चितवन,११ बैशाख– चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ। भागबण्डा टुंगिएपनि भरतपुरबोहक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन। दलहरुले आज साँझसम्ममा उमेदवारको...

भरतपुरका २० वडा कांग्रेसलाई, माओवादीलाई पाँच र नेकपा एसलाई तीन वटा
-न्युजभित्तो

चितवन,११ बैशाख – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दलले वडाको भागबण्डा टुंग्याएका छन् । नेपाली कांग्रेसले भरतपुरको २० वडा पाउने भागबण्डा भएको छ । माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा कांग्रेसको भागमा परेको छ भने माओवादीलाई पाँच र...