भरतपुर महानगर : ओली र राजेन्द्रबीच गठबन्धन, राप्रपालाई उपमेयरसहित २ वडाअध्यक्ष न्युजभित्तो/१२ बैशाख २०७९, सोमबार ११:२२ काठमाडौं,१२ बैशाख । स्थानीय निर्वाचनका लागि चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपाले पाउने भएको छ । राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन समेत दिएको एक नेताले जानकारी दिए । तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’ बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
काठमाडौं,१२ बैशाख । स्थानीय निर्वाचनका लागि चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति भएको छ ।
सहमति अनुसार महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपाले पाउने भएको छ ।
राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन समेत दिएको एक नेताले जानकारी दिए ।