सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेबाट खैरहनीको मेयरमा चौधरी, उपमेयरमा उप्रेतीको उम्मेदवारी


  •    न्युजभित्तो/१२ बैशाख २०७९, सोमबार १६:५३ 
  • चितवन, वैशाख १२- आगामी स्थानीय तह निर्वाचनका लागि खैरहनी नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुख ,उपप्रमुख र वडा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ ।
    एमालेबाट नगर प्रमुखमा लालमणि चौधरी, उपप्रमुखमा कविता उप्रेतीले मनोनयन दर्ता गराएका हुन् ।

    चौधरी खैरहनीको संस्थापक नगर प्रमुख समेत हुन् । उम्मेदवार बन्न निवर्तमान नगर प्रमुख चौधरीले आइतबार पदबाट राजीनामा दिएका थिए । नगरको १३ ओटै वडामा अध्यक्ष , सदस्यका लागि एमालेले मनोनयन दर्ता गराएको छ । गठबन्धनले भने केही बेर पछि मनोनयन दर्ता गर्न लागेका छन् । गठबन्धनका तर्फबाट नगर प्रमुखमा कांग्रेसका शशी कुमार खनिया र उपप्रमुखमा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले उम्मेदवारी दिदै छन । दिउँसोसम्म नगर प्रमुखका लागि केही दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.