सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगर : १०२०६ मत गणना हुँदा फेरी रेनु दाहालको अग्रता


  •    न्युजभित्तो/२ जेष्ठ २०७९, सोमबार १०:३३ 
  • चितवन,२ जेष्ठ– भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फेरी नेकपा एमालेका विजय सुवेदीलाई उछिनेकी छन् ।

    रेनु र विजयको टक्कर पर्दै गएको छ । उनले सुबेदीलाई ४ मतको अग्रता लिएकी हुन्

    पछिल्लो परिणाम अनुसार १०२०६ मत गणना हुँदा रेनुले ३५७८ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । निकटतम प्रतिद्धन्दी विजयले ३५७४ मत पाएका छन् । यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन् ।

    त्यस्तै उपमेयरमा काङ्ग्रेस चित्रसेन अधिकारीले ४०४३ र राप्रपाबाट हिमला गुरुङ्ग २८१६ मत प्राप्त गरेकी छन्

    वडा ३ मा अध्यक्ष (सूर्य) विकास थापा १०७६ र (रुख) भरत लामिछानेले ६९० मत प्राप्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.