रेनुसँग २४६ मतले पछि परे विजय न्युजभित्तो/३ जेष्ठ २०७९, मंगलवार १६:४१ चितवन,३ जेष्ठ– भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् । २० हजार ८८ मत गणना हुँदा रेनुले ६ हजार ७९४ मत पाएकी छन् । रेनुसँग एमालेका विजय सुवेदी २४६ मतले पछि परेकी छन् । विजयले अहिलेसम्म ६ हजार ५४८ मत पाएका छन् । उता कांग्रेसका बागी जगन्नाथले तीन हजार ३०९ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले नौं हजार २४८ मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले पाँच हजार ३८८ मत पाएकी छन् । हाल भरतपुर ५ को गणना भइरहेको छ । उक्त वडाको अध्यक्षमा कांग्रेसले एक हजार २७५४ र एमालेले एक हजार १९४ मत पाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
चितवन,३ जेष्ठ– भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् ।
विजयले अहिलेसम्म ६ हजार ५४८ मत पाएका छन् । उता कांग्रेसका बागी जगन्नाथले तीन हजार ३०९ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले नौं हजार २४८ मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले पाँच हजार ३८८ मत पाएकी छन् ।
हाल भरतपुर ५ को गणना भइरहेको छ । उक्त वडाको अध्यक्षमा कांग्रेसले एक हजार २७५४ र एमालेले एक हजार १९४ मत पाएको छ ।