चितवन सेरोफेरो

स्व. गीता माझीको गाउँका घरघरमा गीताकै पीडा
-न्युजभित्तो

प्रतिमा सिलवाल चितवन, २० जेठ । ‘लोग्ने हो अलिअलि त कुटिहाल्छन् नि’, २० वर्षकी सन्जु भन्नुहुन्छ, ‘म सुत्केरी छु। चार वर्षको छोरी र मलाई पकाउने चामल पनि छैन। लोग्नेलाई जेल पठाएर मलाई कसले खुवाउँछ ?’ सन्जु माझीको काखमा एक महिनाको छोरा...

चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना
-न्युजभित्तो

चितवन,जेठ २०- चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटनामा परेको छ । आज (शुक्रबार) विहान १०ः३० बजे भरतपुर महानगरपालिका २६ ज्यातिनगरमा ना ४ ख ९५७० नम्बरको बस दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई पोलमा ठोक्किएको जिल्लाप्रहरी कार्यालय चितवनले जानकारी...

समृद्ध भरतपुर नै मेरो सपना: महानगरपालिका प्रमुख रेनु दाहाल
-न्युजभित्तो

चितवन, जेठ २०- हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी...

चर्को मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुग्योः सांसद कृष्णभक्त
-न्युजभित्तो

चितवन,जेठ २०- नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । शुक्रबार एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले पेट्रोलियम...

भरतपुरको कृषि विकासमा इजरायली चासो,प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता
-न्युजभित्तो

चितवन, जेठ २०- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य...

कांग्रेस प्रवक्ता महतले प्रचण्डलाई भनेः कांग्रेस अहंकारको बाटोमा छैन,आशंका गर्नुपर्दैन
-न्युजभित्तो

चितवन, जेठ २०- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा...

चितवनमा अवैध चाँदीका गरगहना बरामद, एक जना पक्राउ
-न्युजभित्तो

चितवन, जेठ १९–चितवन प्रहरीले अवैध चाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट चेकिङ्गको लागि खटिएको टोलिले बुधबार अपरान्ह ५ बजे भरतपुर महानगरपालिका वडा नं. ११ स्थित भोजाड–पदमपुर सडक खण्डमा अवैध चाँदी बरामद गरिएको हो । करिव २ लाख २८...

बालबालिका काँडै काँडाको बिचमा फुलेको फूल हुन् : उप-प्रमुख अधिकारी
-न्युजभित्तो

भरतपुर,१९ जेष्ठ – भरतपुर माहानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले बालबालिका काँडै काँडाको बिचमा फुलेको फूल भएको बताएका छन् । दियालो परिवार नारायणगढको ४५ औं स्थापना दिवस तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बालबालिका देशका मेरुदण्ड भएकाले उनीहरुको संरक्षण गर्नु...

समस्यामा चितवनका विद्यार्थी : नयाँ शैक्षिक सत्र सुरु, छैन पुस्तक
-न्युजभित्तो

चितवन,१९ जेष्ठ– नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका...

चितवनमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया
-न्युजभित्तो

 चितवन,१९ जेठ। चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी...