चितवन सेरोफेरो

भरतपुरलाई सुन्दर र हराभरा बनाउन कुनै कसुर बाँकी राख्दैनौं : उप-मेयर अधिकारी
-न्युजभित्तो

भरतपुर,२३ जेष्ठ– भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले मानव जीवनसँग वातावरणको प्रत्यक्ष सम्बन्ध रहेको बताएका छन् । भरतपुर महानगरलाई सफा, सुन्दर र हराभरा बनाउने सवालमा जनप्रतिनिधिहरु कुनै कसुर बाँकी नराख्ने उप-प्रमुख अधिकारीले बताए । आज (सोमबार) जागृति टोल बिकास संस्था, नमूना...

बाँदरमुढे घटनाको १७ वर्ष पूरा, पीडित भन्छन् : अझै न्याय पाउन सकेनौं
-न्युजभित्तो

चितवन,२३ जेष्ठ– १७ वर्षअघि आजकै दिन अर्थात् वि.सं.२०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा भयानक घटना भयो । जुन घटनाले अहिले पनि माडीवासीलाई सशंकित तुल्याउँछ । गोविन्दबस्ती बगई (माडी) बाट भरतपुरका लागि छुटेको यात्रुवाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी)ले...

विश्व वातावरण दिवसको अवसरमा संरक्षण सम्बन्धी अन्तरक्रिया
-न्युजभित्तो

माडी (चितवन), २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा २०७९ को अवसरमा वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया एवम् माडी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत कार्यक्रम आज आइतबार माडीको शिवद्वार होमस्टेमा सम्पन्न भयाे । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख...

बागमतीमा दूधमा अनुदानका लागि १६ करोड, आधाभन्दा बढी चितवनका किसानले पाउने
-न्युजभित्तो

चितवन,२२ जेष्ठ– बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा...

मुग्लिन–पोखरा सडक विस्तार: आजदेखि याम्पा–घाँसीकुवा खण्ड पाँच घण्टा बन्द
-न्युजभित्तो

चितवन,२२ जेष्ठ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । बन्दीपुर...

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
-न्युजभित्तो

चितवन, जेठ २२- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ । चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व...

भरतपुरको कल्याणपुर फिडरबाट आज विद्युत आपुर्ति बन्द नहुने
-न्युजभित्तो

भरतपुर,२२ जेष्ठ – नेपाल विद्युत प्राधिकरणले भरतपुरले कल्याणपुर फिडर निर्माण कार्य स्थगित गरेको छ । कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै हाललाई निर्माण कार्य स्थगित गरिएको कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले जानकारी दिए । मर्मतका लागि आज बिहान ८ देखि साँझ ५...

भरतपुरमा कार्यपालिका सदस्यका लागि कांग्रेसले टुङ्गायो उम्मेदवार
-न्युजभित्तो

भरतपुर,२२ जेष्ठ – भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले पार्टीको तर्फबाट कार्यपालिका सदस्यको उम्मेदवारहरुको टुंगो लगाएको छ । जेठ २४ गते हुने कार्यपालिकाको निर्वाचनका लागि कांग्रेस चितवनले सदस्यहरुको टुंगो लगाएको हो । जस अनुसार अल्पसंख्यक खुल्लाबाट गोपाल दराई रहेका छन । निर्वाचित महिला...

चितवनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण
-न्युजभित्तो

चितवनले,२२ जेष्ठ – नेपाली कांग्रेस चितवनले स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएको छ । पार्टीबाट निर्वाचित पालिका प्रमुख, उप-प्रमुख र वडा अध्यक्षहरुलाई भरतपुरमा प्रशिक्षण दिईएको हो । प्रशिक्षण कार्यक्रममा पालिका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु...

सङ्घीय सरकारद्वारा चितवनलाई रु चार अर्ब ७२ करोड बजेट विनियोजन
-न्युजभित्तो

चितवन,जेठ २२-   सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर...