सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढको मिलनरोड झलमल्ल


  •    न्युजभित्तो/३० असार २०७९, बिहीबार १६:४० 
  • चितवन,असार ३०। साँझपख नारायणगढको मिलनरोड पुग्नु भएको छ ? बुधबार साँझदेखि त्यहाँ पुग्नु भएको छैन भने अहिले नयाँपनको आभाष गर्न सक्नुहुनेछ । बुधबार साँझदेखि मिलन रोड क्षेत्रमा राखिएको आकर्षक एलइडी लाइटले सबैलाई मोहित बनाउँछ ।

    भरतपुर–१ वडा कार्यालयको आर्थिक सहयोगमा मिलनरोड टोल विकास संस्थाले टोल क्षेत्रका सबै विजुलीका पोलहरुमा आकर्षक लाइट राखेको छ । हरियो, गोल्डेन कलरका लाइटहरुले बजार क्षेत्रलाई आकर्षक बनाएको छ । टोलका अध्यक्ष चित्रबहादुर खाँतीले वडा कार्यालयको आर्थिक सहयोगमा बजारलाई आकर्षक बनाउन एलइडी लाइट राखिएको बताए ।

    सो लाइटको बुधबार साँझ वडा अध्यक्ष केशव महर्जनले स्वीच थिचेर उद्घाटन गरे । सो क्रममा बोल्दै उनले यस लाइटले बजारको शोभा बढाउने बताए । उनले यसको सिको अन्य बजार क्षेत्रले गर्न सक्ने उनको भनाई थियो । उनले यस रोडमा पार्किङको समस्या देखिएको भन्दै त्यसको दिर्घकालिन समस्या समाधानका लागि कोशिस भइरहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.