चितवन,असार ३१। चितवनको भरतपुर महानगरपालिकाले साइकल खरिद गर्दा समेत अनियमिता गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा विपन्न परिवारका बालबालिकाको लागि साइकल खरिद गर्दा अनियमितता गरेको जनाएको छ ।
महानगरले प्रतिस्पर्धा नगरी साइकल खरिद गरेको र विद्यार्थी छनोट अपारदर्शी तरिकाले गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा १३ मा बेलपत्र सम्बन्धी कागज तयारि गरि बोलपत्रको माध्यमद्वारा खरिद गर्ने व्यवस्था छ । तर महानगरपालिकाले साइकलको स्पेसिफिकेशन बनाउँदा इण्डियन लेडिज साईकल अफ्रो कम्पनी वा सो सरह उल्लेख गरेको छ ।