चितवन सेरोफेरो
चितवन, असार १६– पश्चिम चितवनमा सिँचाईको लागि महत्वपूर्ण रहेको नारायणी लिफ्ट सिँचाईमा नयाँ उपकरण आउँदो दशैंपछि मात्रै जडान हुने भएको छ । अहिले वर्षायाम सुरु भइसकेकाले नयाँ उपकरण जडान गर्न नसकिएको हो । नारायणी लिफ्टमा रहेका चार वटा पुराना पम्प...
चितवन,१६ असार – चितवन मानव बेचबिखन तथा ओसारपसारको मुख्य केन्द्र (ट्रान्जिट पोइन्ट) बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । आज (बिहीबार) भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल संरक्षण तथा मानव बेचबिखनविरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत...
चितवन,१६ असार– चितवनमा चोरी गरेको मोटरसाइकल खरिद–बिक्रीमा संलग्न ६ जना पक्राउ परेका छन् । चितवनको विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने समूह लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा चितवन प्रहरीबाट खटिएको विशेष टोलीले जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ६ युवालाई...
चितवन,असार १६- जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी...
चितवन, असार १५- नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी...
चितवन,असार १५- पहिरोका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडक खण्डमा बुधबार बिहानदेखि एकतर्फी यातायात सञ्चालन भएका छन् । नारायणगढ मुग्लिन सडकको चार किलो र टोपे खोलामा पहिरो गएपछि एकतर्फी रुपमा सवारी सञ्चालन भएका हुन् । त्यस्तै पृथ्वीराजमार्गको मुग्लिन...
चितवन,१५ असार। विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् । गएको पाँच...
चितवन,असार १४- गैँडाको शिकार गरी खागको खरिद/बिक्री तथा ओसारपसारमा संलग्न सागर प्रजा भनिने विन्दर सिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका वडा नं.११ साबिक सिद्दी गा.वि.स. वडा नं. ३, सैपाङ बासघारी घर भई हाल जिल्ला तनहुँ...
चितवन,असार १४ आफ्नै आमा माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ...
चितवन, १४ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय राजनीतिमा जनताको बहुदलीय जनवाद (जबज) अकाट्य प्रमाणित भएको बताउनु भएको छ । ७१ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज भरतपुरमा आयोजना गरेको “जनताको बहुदलीय...







