नदी तथा खोलामा पानीको सतह बढ्दा नारायणीले कस्तो रुप लिने ?
न्युजभित्तो/६ श्रावण २०७९, शुक्रबार १४:२५
चितवन, साउन ६। विभिन्न १८ जिल्लाका साना नदी तथा खोलामा तीन दिन पानीको सतह बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा तीन दिन पानीको सतह बढेर बाढी आउन सक्ने अनुमान गरिएको हो । खोलामा पानीको सतह बढने भन्दै माहाशाखाले नदी आसपासमा बस्दै आएका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।
त्यस्तै अबको तीन दिन ठूला नदी नारायणी, कोशी, कन्काई, कर्णाली, महाकाली लगायतमा भने पानीको सतह सतर्कता तहभन्दा तल रहने अनुमान गरिएको छ ।