चितवन सेरोफेरो

चितवनमा शतप्रतिशत धान रोपाइँ, गत वर्ष उत्पादकत्व घटेर ३.५९ मात्रै
-न्युजभित्तो

चितवन, साउन २६। कृषि ज्ञान केन्द्र चितवनले यस वर्ष १०० प्रतिशत नै धान रोपाइँ भएको बताएको छ । जिल्लाको खेती योग्य २२ हजार ९२७ हेक्टर क्षत्रफलमै रोपाइँ सकिएको केन्द्रले आज (बिहीबार) नारायणी अनलाइनलाई जानकारी दिएको हो । गत वर्ष पनि यही...

मेघौली विमानस्थल घाँसे मैदानमा परिणत
-न्युजभित्तो

चितवन, साउन २६। भरतपुर विमानस्थल झण्डै चार करोड नाफामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार भरतपुर विमानस्थलले गत आर्थिक वर्षमा चार करोड ७१ लाख आम्दानी गर्दा झण्डै चार करोड रुपैयाँ नाफा गरेको हो । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा...

चितवनमा आजदेखि कृषि सामग्री कम्पनीको मल आउने
-न्युजभित्तो

चितवन, साउन २६ । चितवनमा आज (बिहिबार) देखि कृषि सामग्री कम्पनीले खरिद गरेको रासायनिक मल (युरिया) आउने भएको छ । कम्पनीका अनुसार चितवनमा आज मात्रै ४६ मेट्रिकटन मल आउन लागेको हो । चितवनका लागि ५ सय ५५ मेट्रिकटन मल मात्रै...

चितवनमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो
-न्युजभित्तो

चितवन,साउन २६। पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् ।सक्रिय सङ्क्रमितमध्य...

चितवनमा नारायणी नदीले बाढीले बगाएर भाले गैंडाको मृत्यु
-न्युजभित्तो

चितवन,२६ श्रावण। नारायणी नदीले बगाएर गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जानकारी दिएको छ । भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन...

महँगीको मारमा सौराहाको पर्यटन व्यवसाय, बुकिङको सिजनमा देखिएन उत्साह
-न्युजभित्तो

चितवन, साउन २५ । कोरोना महामारीले थलिएको सौराहाको पर्यटन व्यवसाय तंग्रिन नपाउँदै फेरि महँगीको मारमा परेको छ । अगस्ट लागेपछि होटलहरुमा बुकिङ सुरु हुने सौराहामा अहिले भने बाह्य पर्यटकहरुले थोरै सोधपुछ गर्न थालेका छन् । अझै पनि सौराहाका व्यवसायीहरु बाह्य...

भरतपुर आँखा अस्पतालद्धारा ११४ जनाको आँखाको नानी प्रत्यारोपण,८४१ जनाले आँखा दान गरे
-न्युजभित्तो

चितवन,साउन २५- नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी सङ्कलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी सङ्कलन गरिएको हो । अस्पतालले विसं २०७४ बाट आँखाको...

नेपाल प्रेस युनियन चितवनद्वारा स्वागत तथा सम्मान कार्यक्रम
-न्युजभित्तो

चितवन,२५ श्रावण। नेपाल प्रेस युनियन चितवनले नबनिर्वाचित केन्द्रीय सदस्यलाई सम्मान एबं जिल्ला सदस्यलाई बिदाई गरेकमे छ। केन्द्रीय सदस्य अर्जन अधिकारीलाई सम्मान गरेकाे छ भने जिल्ला सदस्य कलमान श्रेष्ठलाई बैदेशिक राेगारिका लागि जापान जान लाग्नु भएकाेमा बिदाई गरेकाे छ । महासंघ...

मुग्लिन पोखरा सडक: तनहुँको पूर्वी खण्डमा ५७ करोड खर्च
-न्युजभित्तो

दमौली, साउन २५। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा रु ५७ करोड भन्दा बढी खर्च भएको छ ।जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा रु ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भएको छ...

नारायणी, कर्णाली, महाकालीमा बहाव उल्लेख्य बढ्ने
-न्युजभित्तो

चितवन,साउन २५। देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही...