सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा विभिन्न पार्टी परित्याग गरी ७५ युवा माओवादी केन्द्र प्रवेश


  •    न्युजभित्तो/२० भाद्र २०७९, सोमबार ११:५६ 
  • चितवन,२० भाद्र। चितवनमा विभिन्न पार्टी परित्याग गरी ७५ युवा माओवादी केन्द्र प्रवेश गरेका छन् । (आईतबार) नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) नेपाल कम्युनिष्ट पार्टी (एमाले) तरुण दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७५ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    वाईसियल नेपालका केन्द्रिय सदस्य किरण सुनारको बिशेष पहलमा धन बहादुर मगरको नेतृत्वमा ७५ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    No description available.

    पार्टी परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी लगायतका नेताले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।पछिल्लो समय चुनाव नजिकिएसँगै चितवनमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.