सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीमा सरस्वती बिष्ट र दिनेश कोइरालाको चुनावी रणनीतिबारे छलफल


  •    न्युजभित्तो/२ कार्तिक २०७९, बुधबार २०:२३ 
  • माडी, २ कार्तिक । चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच परिचयात्मक छलफल कार्यक्रम सम्मन्न भएको छ । आज बुधवार माडी बसन्तपुरमा सम्पन्न कार्यक्रममा चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र नेकपा एमाले चितवन ३ ख कि प्रदेश सभा उम्मेदवार सरस्वती बिष्टसहित दुबै समुहका नेताहरुबीच चुनावी रणनीति सम्बन्धमा छलफल भएको हो ।

    कार्यक्रममा क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइराला, प्रदेशसभा ३ ख कि उम्मेदवार सरस्वती शिष्ट, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष श्याकुमार बिष्ट, नेकपा एमाले निर्वाचन परिचालन समिति माडीका संयोजक शिबहरी सुबेदीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा नेकपा एमालेका चितवन जिल्ला कमिटीका सदस्य, माडी नगर कमिटिका सल्लाहकार, नगर कमिटिका पदाधिकारीहित स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको निर्वाचन परिचालन समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.