चितवन सेरोफेरो

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने
-न्युजभित्तो

चितवन,१४ मंसिर।  भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने...

चितवनको विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल
-न्युजभित्तो

चितवन, १४  मङ्सिर।  विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल...

रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै चितवनको तामिनका किसान
-न्युजभित्तो

भरतपुर,१४ मङ्सिर।  चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन...

भरतपुर महानगरलाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत गर्ने काम अत्यन्त सुस्त
-न्युजभित्तो

चितवन, १३ मंसिर ।  नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरलाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ ।भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा तार भूमिगत गर्ने भनेर माओवादी केन्द्रका...

भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउन डोजर चलाउने, निकाल्यो ३५ दिने सूचना
-न्युजभित्तो

चितवन, १३ मंसिर।  भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने अभियान थाल्ने भएको छ ।आज (मंगलबार) ३५ दिने सूचना निकाल्दै अवैध संरचना हटाउन आग्रह गरेको हो । सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ । संरचना हटाउँदा...

चुनाव लगत्तै नियमित सेवामा फर्किए डा भोजराज अधिकारी
-न्युजभित्तो

चितवन, १३ मङ्सिर।  मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा...

अझै पनि टुकीमै पढ्छन् चितवनका चेपाङ बालबालिका
-न्युजभित्तो

चितवन, १२ मङ्सिर।  ईच्छाकामना गाउँपालिका-१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ...

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी
-न्युजभित्तो

चितवन, ११ मंसिर।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको हो । जिल्ला प्रहरीका अनुसार घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको...

चितवनमा समानुपातिकतर्फ स्वतन्त्र पार्टी पहिलो
-न्युजभित्तो

चितवन, ११ मंसिर।  मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चितवनका तीन प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय हात पार्‍यो । प्रत्यक्षमा साना दलसँग निरिह देखिएका ठूला...

चितवन ३ मा राप्रपाका पाण्डे र ३ (ख) मा माओवादीका ढकाल विजयी
-न्युजभित्तो

चितवन, १० मंसिर । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन् । शुक्रबार राति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २३३ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार...