चितवन सेरोफेरो
चितवन,९ माघ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणमा लागेको ऋणको छिनोफानो गरे भोलिबाटै निर्माणको काम अगाडि बढ्ने बताएकी छन् । एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै दाहालले रंगशाला निर्माणको काम अधुरो भएकोमा आफू चिन्तित भएको बताउँदै...
चितवन,९ माघ । यातायात व्यवस्था कार्यालय चितवनले माघ महिनामै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिनेगरी काम अघि बढाएको छ। सद्गुरु मोटर ड्राइभिङले हालेको मुद्धामा सर्वाेच्च अदालतले उत्प्रेषणको आदेश जारी नगरेपछि यातायात कार्यालयले ट्रायल सेन्टरसँग सम्झौता गरीसकेको छ। शुन्य रुपैयाँमै...
चितवन, ८ माघ । प्रेस चौतारी चितवनका संस्थापक हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् । प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षसमेत रहेका पत्रकार पोखरेलले...
चितवन,८ माघ। चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो । गैंडाको बच्चा प्राकृतिक कारणले मरेको...
चितवन, ८ माघ । चितवनको कालिका नगरपालिकाले अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य सामग्री जफत गरेको छ । कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा पारिएको नदीजन्य सामग्रीको नगरपालिकाले जफत गरेको हो । वडा नं.८,९, १० र ११ नम्बरका विभिन्न स्थानमा...
काठमाण्डौं, ७ माघ । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । जसमा चितवनका प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेल आउनु हुने भएको हो...
चितवन,६ माघ । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा तस्करले मारेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी...
चितवन, ६ माघ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द...
चितवन,६ माघ । चितवनमा शुक्रबार बिहानैदेखि चिसो बढेको छ । हुस्सु लागेका कारण घाम लाग्न सकेको छैन । भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर र पुसमा भन्दा माघ महिनामा चिसो बढ्दै गएको छ । भरतपुर नागरिक उड्डयन...
चितवन,५ पुुस । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चितवनका दुई उद्योगलाई एक हजार ९५५ मेट्रिक टन गहुँ आयातको अनुमतिका लागि भारतीय राजदूतावासमा सिफारिस गरेको छ । पूर्व चितवनको टाँडीमा रहेको शिवशक्ति खाद्य उद्योग र भरतपुरको कामधेनु एग्रोमिल्सले सो अनुमति...














