चितवन,२५ फाल्गुन। चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँडा मृत्य फेला परेको छ । हिजो (बुधबार) निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो।
निकुञ्जको कोर क्षेत्रमा मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
उक्त भाले गैडा अन्दाजी २० बर्ष उमेरको रहेको जनाइएको छ । आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनको भनाइ छ ।