चितवन सेरोफेरो

चितवनका दुई उद्योगलाई एक हजार ९५५ मेट्रिक टन गहुँ भारतबाट आयात गर्न अनुमति
-न्युजभित्तो

चितवन,५ पुुस । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चितवनका दुई उद्योगलाई एक हजार ९५५ मेट्रिक टन गहुँ आयातको अनुमतिका लागि भारतीय राजदूतावासमा सिफारिस गरेको छ । पूर्व चितवनको टाँडीमा रहेको शिवशक्ति खाद्य उद्योग र भरतपुरको कामधेनु एग्रोमिल्सले सो अनुमति...

प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल
-न्युजभित्तो

चितवन, ५ माघ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक...

माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न देवघाट क्षेत्रमा सरसफाइ
-न्युजभित्तो

चितवन, माघ ४ । देवघाट क्षेत्रको सरसफाइ गरिएको छ । माघे संक्रान्ति मेलाको फोहोर व्यवस्थापन गर्न आज बिहान सरसफाइ गरिएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली सेना, क्षेत्र विकास समितिका सदस्य तथा कर्मचारी...

चितवनमा १९३ सवारी दुर्घटनामा ४५ जनाको ज्यान गयो
-न्युजभित्तो

चितवन, माघ ४ । चितवनमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीका अनुसार गत साउनदेखि अहिलेसम्म भएको १९३ दुर्घटनामा ४५ जनाको मृत्यु भएको हो ।...

उपप्रधानमन्त्री श्रेष्ठद्वारा पुलचोक–गोन्द्राङ सडकको निरीक्षण
-न्युजभित्तो

चितवन,३ माघ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भरतपुरको पुलचोक–गोन्द्राङ निर्माणाधिन छ लेन सडकको निरीक्षण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहालसँगै सडक निर्माणस्थलमा पुगेका मन्त्री श्रेष्ठले गुणस्तरीयरुपमा सडकको काम समयमा सक्न निर्देशन दिएका छन्...

विकास निर्माणमा भ्रष्टचार र अनियमितता गर्ने छुट कसैलाई छैनः उपप्रधान मन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन,३ माघ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टचार र अनियमितता गर्ने कार्यलाई सरकारले सरकारले छुट दिन नसक्ने बताएका छन् । आज भरतपुर महानगरपालिकाले गरेको विकास निर्माणको विषयमा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भ्रष्टचार र...

मुग्लिङ–पोखरा सडकखण्डको काम छिटो सक्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
-न्युजभित्तो

चितवन,३ माघ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुग्लिङ पोखरा सडकखण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले सोमबार आबुखैरेनीमा मुग्लिङ–पोखरा सडक खण्डको प्रगति अवस्था बारे त्यहाँको आयोजना निर्देशक, परामर्शदाता र कन्ट्याक्टरसँग छलफल...

चितवनबाट निर्वाचित सांसद विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने
-न्युजभित्तो

चितवन, ३ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका तीन मन्त्रीको नाम फाइनल गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जान लागेको हो । स्रोतका अनुसार राप्रपाबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्री लिङ्देनले सम्हाल्नेछन् । यस्तै...

चितवन र तनहुँ जोड्ने घुमाउनेमा पुलः चारवर्षमा एकतिहाइ काम
-न्युजभित्तो

तनहुँ,३ माघ ।  तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो । विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३०...

अरोमा कलेजको विद्यार्थीलाई लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम
-न्युजभित्तो

चितव, २ माघ । चितवनको अरोमा कलेजले आफ्ना विद्यार्थीहरुका लागि लैँगिक हिंसा, साइबर अपराध तथा किशोरावस्थामा हुनसक्ने अपराधजन्य जोखिमका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी निरीक्षक गोपाल...