चितवन सेरोफेरो

भरतपुरमा सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी निर्माण कामले पायो तीव्रता
-न्युजभित्तो

 नारायण अधिकारी- चितवन,१९ फागुन । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ ।...

नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान
-न्युजभित्तो

चितवन,१९ फागुन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ । गएको जेठमा आएको हावाहुरीले पुलमाथिका विजुलीका पोल भाँचिएका थिए । नेपाल विद्युत प्राधिकरणले नारायणी पुलमा जडान गरेको स्मार्ट सडक बत्तीको बिहीबार भरतपुर महानगरपालिका...

मुग्लिन बजारको राजमार्ग छेउछाउ फोहोरले प्रदूषित
-न्युजभित्तो

चितवन,१८ फाल्गुन।  चितवनको इच्छाकामना गाँउपालिकाको मुग्लिन बजारको राजमार्ग छेउछाउ फोहोरले प्रदूषित भएको छ । मुग्लिन पुल वरपर प्लास्टिकजन्य फोहोर र पानीका बोत्तल थुप्रिएका छन् । बिगत एक वर्षदेखि पुल वरपर प्लास्टिकजन्य फोहोर र पानिका बोत्तल थुप्रिँदा पनि सरोकारवालाहरुको ध्यान गएको छैन...

भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा फेला, सँगै बस्ने ३ पक्राउ
-न्युजभित्तो

चितवन, १८ फागुन। भरतपुर महानगरपालिका १० स्थित कामाना चोकमा एक युवती मृत फेला परेकी छिन् । आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हो । उनी कामाना चोकमा डेरागरी बसेर मैयाँदेवी कन्या कलेजमा...

चितवनमा आज विहान एक युवतीको शव फेला
-न्युजभित्तो

चितवन, १८ फाल्गुन। चितवनमा आज विहान एक युवती को शव फेला परेको छ । भरतपुर महानगरपालिका १० कामाना चोकमा डेरागरी बसेर नर्सिङ पढ्दै आएकी एक युवतीको शव बिहान ११ बजे भेटिएको हो । उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी...

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नबाट गोलो घेरा हटाइयो,अब घण्टीमात्रै हुने
-न्युजभित्तो

चितवन, १७ फागुन।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको पुष्टि गरे । उनले...

चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित ३ जना भारतीय पक्राउ
-न्युजभित्तो

चितवन,१७ फागुन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरिएको हो । ...

गृहमन्त्रालयको आन्तरिक कार्यसम्पादनमा चितवन प्रशासन ‘फेल’
-न्युजभित्तो

चितवन,१७ फागुन । गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय चितवन अनुत्तीर्ण (फेल) भएको छ ।अर्धन्यायिक अधिकारको समेत प्रयोग गरिरहेका जिल्ला प्रशासन कार्यालयहरूमध्ये चितवनसंगै जाजरकोट र बझाङ ६ महिने कार्यसम्पादनमा कमजोर देखिएका हुन् । यही मूल्यांकनमा पश्चिम रुकुम भने कार्यसम्पादनमा सर्वोत्कृष्ट...

भरतपुर महानगरद्वारा १० क्षेत्रमा जग्गा वर्गीकरण
-न्युजभित्तो

चितवन,१७ फागुन । भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ ।महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक...

भरतपुरमा खुल्यो जग्गाको कित्ताकाट, महानगरले यसरी ग-यो जग्गाको वर्गीकरण
-न्युजभित्तो

भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका भित्र जग्गाको कित्ताकाट खुलेको छ । महानगरले जग्गाको वर्गीकरण गरेसँगै कित्ताकाट खुलेको हो । महानगरले जग्गालाई विभिन्न दश क्षेत्रमा वर्गीकरण गरेको छ । सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज...