सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको बताए


  •    न्युजभित्तो/२७ चैत्र २०७९, सोमबार ११:१० 
  • चितवन,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने बताएका छन् । उनले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान जारी रहेको बताउँदै पार्टीभित्रका जो कोही भए पनि कारबाही हुने बताए ।

    “दोषी ठहर भए अर्को व्यक्तिलाई सांसद ल्याउछौँ,” उनले भने, “मेरै वरपर भएका व्यक्तिलाई पनि छानबिन गर्नुस् । मैले ९ महिनामात्रै भयो चिनेको । मेरो नाम लिएर कसैले भजाएछ भने त्यो कारबाहीको भागीदार हुनेछ ।” उनले आफू सत्यको बाटोमा रहेको बताउँदै विचलित नहुने बताए ।

    “सत्यको बाटोमा छु । विचलित हुने छैन । ९ महिनाअघि सुरु भएको यो पार्टीमा हजारौँ जोडिनुभएको छ,” उनले भने, “विश्वासको आधारमा जोडेका हौँ । विश्वास घात गर्नेलाई कारबाही गर्ने ल्याकत छ । मलाई कहिँ पनि नछोड्नुहोला गलत क्रियाकलापमा भेटेमा ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.