चितवन सेरोफेरो

चितवनमा स्ववियु निर्वाचन : विद्यार्थी संगठनका नेता के भन्छन् ?
-न्युजभित्तो

चितवन,२ चैत्र। चितवनको तीन आंगिक र १४ पब्लिक गरी १७ वटा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । क्याम्पसहरुमा निर्वाचन कार्य तालिका अनुसार प्रक्रिया अघि बढ्न सकेको छैन । आंगिक क्याम्पसमा मतदाता र उमेदवारको अन्तिम नामावली प्रकाशन...

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण
-न्युजभित्तो

चितवन,२ चैत्र। चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने एक सय २५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम...

१४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै भरतपुर महानगर
-न्युजभित्तो

चितवन,१ चैत्र। भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ । महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने उनीहरुलाई कारबाहीको प्रक्रिया सुरु गरिएको...

नारायणगढ-बुटवल सडक निर्माण ४ वर्षमा २५ प्रतिशतमात्रै
-न्युजभित्तो

रुपन्देही,३० फाल्गुन। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ४२ महिनामा सक्ने गरी २०७५ चैत ८ गते सम्झौता गरिएको थियो । तर, ४ वर्ष पूरा हुन लाग्दा २५ प्रतिशतमात्रै काम भएको छ । ११४ किलोमिटरको यो सडक खण्ड पार गर्न ६...

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन
-न्युजभित्तो

चितवन,३० फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम...

स्ववियु निर्वाचन : चितवनका क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले हटायो
-न्युजभित्तो

चितवन,३० फाल्गुन। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा जिल्लाको ११ क्याम्पसमा विद्यार्थी संगठनहरुले विभिन्न बहानामा लगाएका ताला प्रहरीले हटाएको छ । बिहान ६ बजेसम्म पनि विद्यार्थी संगठनले आफुले लगाएका ताला नहटाएपछि प्रहरीले ताला फोरेको हो । जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको...

जापानमा १२ वर्ष अघि पत्रकार महासंघ स्थापना गर्ने चितवनका पाँच पत्रकार सम्मानित
-न्युजभित्तो

टोकियो, ३० फागुन । जापानको राजधानी टोकियोमा चितवनका पाँच जना पत्रकार सम्मानित हुनु भएको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले बिषेश समारोहका बीच उहाँहरुलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा १२ वर्ष अघि जापानमा नेपाल पत्रकार महासंघको...

‘विदेशीबाट पालित हुँडारहरुबाट नेकपा एमालेमाथि चौतर्फी हमला’
-न्युजभित्तो

माडी २९ फागुन । नेकपा एमालेका पोलिट व्युरो सदस्य एवम् पुर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अहिले देशमा विदेशीबाट पालित हुँडारहरुले नेकपा एमालेमाथि चौतर्फी हमला गरिरहेको जानकारी दिनुभयो । नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत सोमबार माडी नगरपालिका वडा नं ८...

तत्काल सरकारमो जाने तयारी छैन: सभापति रवि लामिछाने
-न्युजभित्तो

चितवन, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा जाने तयारीमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताउनु भएको हो । उहाँले सत्ता समीकरण...

कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छः प्रमुख रेग्मी
-न्युजभित्तो

चितवन,२८ फाल्गुन । नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो । अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए...