चितवन,२९ चैत। चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैंडाको मृत्यु भएको छ । यही चैत २७ गते सोमबार चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत मर्दी घोल स्थित निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदिको भङ्गालो क्षेत्र र निकुञ्जको बगइ माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पर्ने काँस घारी क्षेत्रमा गरि दुई वटा गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।