चितवन सेरोफेरो
चितवन,२६ फाल्गुन। गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर...
चितवन,२६ फाल्गुन। बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियान भन्दै दुर्गा प्रसाईँले सुरू गरेको कालोमोसो दस्ताका संयोजक शम्भु थापा आफूलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । चितवन प्रहरीले बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैलाएको भन्दै यसै साता...
चितवन,२६ फाल्गुन। चितवनका अधिकांश स्थानीय तहले कार्यपालिका निर्णय नियमित सार्वजनिक गरेका छैनन् । जिल्लाका सात स्थानीय तहमध्ये छ स्थानीय तहले निर्णय सार्वजनिक नगरेका हुन् । नागरिकप्रतिको जवाफदेहिता र पारदर्शीताको लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको...
चितवन,२५ फाल्गुन। चितवनको सौराहाको एक रिसोर्टमा अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बुधबार) विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन्...
चितवन,२५ फाल्गुन। नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा...
चितवन,२५ फाल्गुन। चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँडा मृत्य फेला परेको छ । हिजो (बुधबार) निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो। निकुञ्जको कोर क्षेत्रमा मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर...
चितवन,२४ फाल्गुन। स्व. विष्णुमाया खरेल लामिछानेको स्मृतिमा लेखन वृत्तिका लागि अक्षयकोष स्थापना हुने भएको छ । अक्षय कोष स्थापनाका लागि बीएम फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवनसँग आज सम्झौता भएको छ । क्यान्सर रोगका कारण तीन वर्षअघि निधन हुनुभएकी भरतपुर...
चितवन,२४ फाल्गुन। दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन् । उनलाई हिजो (मंगलबार) जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो । थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ गरिएको प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र...
चितवन,२३ फाल्गुन। चितवनमा सोमबार फागु पूर्णिमा (होली) सभ्य र सुरक्षित तरिकाले मनाइएको छ । जिल्लामा विशेषगरी पहाडी होली धुमधामसँग मनाउने गरिन्छ । आज तराई होली आदिवासी थारु लगायत केहि समुदायले मनाउने गर्छन् । होली पर्व मनाउने संस्कृतिमा धेरै सुधार आएको...
चितवन,२१ फाल्गुन। नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आजदेखि बन्द नहुने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम...













