चितवन सेरोफेरो

भरतपुरमा मात्रै ३ सयभन्दा बढी अटिजम भएका बालबालिका
-न्युजभित्तो

चितवन,६ चैत्र। भरतपुर महानगरपालिकामा मात्रै ३ सयभन्दा बढी अटिजम भएका बालबालिका रहेको पाइएको छ। अटिजम केयर सेन्टर चितवनकी अध्यक्ष निर्मला डल्लाकोटीका अनुसार, ४४ जना बच्चा जन्मिदा १ जना अटिजम भएको बालबालिका जन्मने गरेको छन्। भरतपुरमा भएको अपाङ्गता समावेशी विकास समावेशी...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
-न्युजभित्तो

चितवन,५ चैत्र। भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु...

उत्कृष्ट काम गरेकोले भरतपुर महानगरले ३९ करोड ६ लाख रुपैयाँ अनुदान पाउने
-न्युजभित्तो

चितवन,५ चैत्र। उत्कृष्ट काम गरेकोले भरतपुर महानगरले ३९ करोड ६ लाख रुपैयाँ अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षको लागि देशभरका स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेकोमा...

चितवनमा स्ववियु निर्वाचन: सहिद स्मृतिमा ७८१ र माडीमा २२८ मत खस्यो, मतगणना सुरु हुँदै
-न्युजभित्तो

चितवन,५ चैत्र। चितवनका दुई क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सकिएको छ । रत्ननगरको सहिद स्मृति क्याम्पसमा ७८१ र माडी क्याम्पसमा २२८ मत खसेको छ । मतगणना सकिएपछि अब केही समयपछि मतगणनाको कार्य सुरु गर्ने दुवै क्याम्पसको निर्वाचन समितिले...

थन्किएर बसेको चितवनको क्रिकेट स्टेडियम अब सरकारले बनाउनु पर्छः सांसद पन्त
-न्युजभित्तो

चितवन,५ चैत्र। धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको चितवनको क्रिकेट स्टेडियम बनाउन सरकारलाई नेकपा एमालेका सांसद रघुजी पन्तले आग्रह गरेका छन् । ‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन,’ उनले भने, ‘त्यो चितवनको...

कृषि विश्वविद्यालयका डिनमाथि छानबिन गर्न बनेको समितिका संयोजकले दिए राजीनामा
-न्युजभित्तो

चितवन,५ चैत्र। कृषि तथा वन विश्वविद्यालयका डिनको विषयमा छानबिन गर्न बनाइएको समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन्। कृषि संकायका डिन प्राध्यापक जयप्रकाश दत्तले जुम बैठकमा महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भिडिओ...

मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने
-न्युजभित्तो

चितवन,५ चैत्र । वैशाख १ गतेबाट नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनमा आउने भएको छ । मौलाकालिका केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले दिएको जानकारी अनुसार २०८० वैशाख १ गतेबाट केवलकार सञ्चालनको तयारी गरिएको हो । उनले गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व...

नेपाली जुत्ताचप्पल प्रदर्शनीमा घुईँचो, स्वदेशी उद्योग प्रवर्द्धनमा प्रशासन अग्रसर: सिडियो पौडेल
-न्युजभित्तो

चितवन,३ चैत्र। चितवनमा जारी प्रथम नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निश्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९” को...

नेकपा एमाले चितवन: रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग
-न्युजभित्तो

चितवन,२ चैत्र । नेकपा एमाले चितवनले सरकारले गरेको किसानले प्रयोग गर्ने रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग गरेको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले आज एक विज्ञप्ति प्रेषित गर्दै सरकारले गरेको निर्णय फिर्ता लिएर किसानलाई थप...

अटोमा लैजादैँ गरेको २६ किलो गाँजासहित चितवनका तीन जना पक्राउ
-न्युजभित्तो

चितवन,२ चैत्र। प्रहरीले पर्साबाट लागुऔषध गाँजासहित चितवनका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन राप्ती नगरपालिका–१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो । त्यसैगरी उनीहरुसँगै वीरगञ्ज महानगरपालिका–३२ बस्ने रामतुल्लहा मिया पनि पक्राउ परेका...