चितवन सेरोफेरो

धुर्मुस-सुन्तली फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी
-न्युजभित्तो

चितवन,१३ चैत्र। चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र छ । व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि अहिले रंगशाला निर्माणको काम ठप्प छ । फाउण्डेशनले व्यवसायीलाई करोडौं रकम तिर्न बाँकी भएपछि व्यवसायीले दबाब दिन थालेका छन् । रंगशाला निर्माणका...

नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत मात्र सकियो
-न्युजभित्तो

नवलपुर,१३ चैत्र। गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको नारायणगढ–बुटवल सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । ४४ महिनामा सम्पन्न गर्ने गरी विस्तारको कामका लागि भएको सम्झौताको म्याद सात महिनाअगाडि नै सकिएको थियो । निर्धारित समयमा काम नसकिएपछि...

सेनाको ट्रक दुर्घटना, तीन जना घाईतेको उपचार हुँदै
-न्युजभित्तो

चितवन, १२ फागुन । नारायणगढ–मुग्लिन सडक खण्डमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. २९ घुमाउनेमा आफै अनियन्त्रित भई ट्रकमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः५५...

चितवनमा सुरु भयो सवारी लाइसेन्स वितरणको सेवा
-न्युजभित्तो

चितवन,१२ चैत । यातायात व्यवस्था कार्यालय चितवनले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको सेवा सुरु गरेको छ । लाइसेन्स वितरणको लागि आजदेखि अनलाइन आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय अगाडिको सरकारी संरचना गेष्ट...

गोकुलले भने–भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु
-न्युजभित्तो

चितवन,१२ चैत । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटा मिसन ग्रासरुट अभियानका क्रममा यतिबेला भरतपुरमा छन् । बास्कोटाको गृह जिल्ला काभ्रे पुगेकी कांग्रेस नेतृ आरजु राणा देउवाले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेकी थिइन्। सामाजिक सञ्जालमार्फत...

सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन
-न्युजभित्तो

चितवन,१० चैत्र। सबैभन्दा बढी साक्षरता दर हुने जिल्लामा चितवन पाँचौं स्थानमा परेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार साक्षरता दर बढी हुने जिल्लामा कास्की पछि चितवन पाँचौंमा रहेको छ । चितवनको साक्षरता दर ८३.६८ प्रतिशत रहेको छ ।...

बालगृहहरूमा भरतपुर महानगरको अनुगमन
-न्युजभित्तो

भरतपुर,१० चैत्र। भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो । भरतपुर–८...

प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिए
-न्युजभित्तो

चितवन,१० चैत्र। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो । यसै आर्थिक वर्ष थप २० गोही नदीमा छाडिँदै छ ।...

भरतपुरमा सञ्चालित बालगृहहरुमा महानगरको अनुगमन
-न्युजभित्तो

चितवन,९ चैत्र। भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरुको अनुगमन गरेको छ । महानगरका उपमेयर चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरुको स्थलगत अनुगमन गरेको हो । भरतपुर–८ मा...

चितवनमा विक्रमबाबा मेला सुरु,चैत २३ गतेसम्म सञ्चालन हुने
-न्युजभित्तो

चितवन,८ चैत्र। हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो । महानगरको वडा...