चितवन सेरोफेरो
चितवन,८ चैत्र। एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर – ९ को तीनतले...
चितवन,८ चैत्र। प्रतिनिधिसभाको चौथो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने वा नजाने अझै अन्योलमा रहेको छ । प्रचण्ड सररकारलाई विश्वासको मत दिएको पार्टी चितवनमा वैशाख १० मा हुने उपनिर्वाचनपछि वा अघि जाने भन्ने अन्योलमा देखिएको हो । सरकारमा गएको खण्डमा...
चितवन,८ चैत्र। चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–६, लोथरखोला आसपास क्षेत्रमा अतिक्रमण गरि बनाईएका घरटहरा हटाएको छ । निकुञ्जले सरोकारवाला निकायसंग समन्वय गरि पटक–पटक घरटहरा हटाउन आग्रह गर्दा पनि अटेरी गरेपछि मंगलबार निकुञ्ज र खड्गदल गण...
चितवन,८ चैत्र। भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको मात्रै फैसला भएको हो । भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये...
चितवन,८ चैत्र । रामपुर कृषि क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । क्याम्पसमा यसअघि विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दीका कारण निर्धारित समयमा चुनाव हुन सकेको थिएन । नेपाल प्रहरीको बाक्लो उपस्थितीमा आज निर्वाचन हुन लागेको हो ।...
चितवन,७ चैत्र। चितवनको देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले आश्रम सञ्चालिका सावित्रीदेवी टण्डनका श्रीमान कृष्णबहादुर टण्डनले आफूमाथि पटकपटक यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाइएकी हुन् । कक्षा...
चितवन,७ चैत्र। सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन्। मंगलबार धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कटेलले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका हुन्। उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध...
काठमाडौं, ७ चैत्र। महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट आएको प्रतिवेदनका आधारमा महान्यायाधिबक्ता दिनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय...
चितवन,६ चैत्र। आगामी वैशाख १० मा हुने चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । हिजो...
चितवन,६ चैत्र। भरतपुर महानगरपालिकामा मात्रै ३ सयभन्दा बढी अटिजम भएका बालबालिका रहेको पाइएको छ। अटिजम केयर सेन्टर चितवनकी अध्यक्ष निर्मला डल्लाकोटीका अनुसार, ४४ जना बच्चा जन्मिदा १ जना अटिजम भएको बालबालिका जन्मने गरेको छन्। भरतपुरमा भएको अपाङ्गता समावेशी विकास समावेशी...

















