चितवन सेरोफेरो
भरतपुर, १७ वैशाख । । नेपाल दरै उत्थान समाजको केन्द्रीय अध्यक्षमा चितवनका मंगलराम दरै निर्वाचित हुनु भएको छ । शुक्रबार र शनिबार नवलपुरको अरूणखोलामा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट मंगलरामको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। आगामी चार वर्षे...
चितवन,१५ बैशाख। चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत...
भरतपुर,१५ बैशाख। चितवनको भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर...
चितवन,१४ वैशाख। चितवनमा लागुऔषध दुव्र्यसनका घटना पछिल्लो समयमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार बढ्दो सहरीकरण, घर परिवारको अवस्था, सामाजिक परिवेश, आर्थिक मन्दी र गरिबीका कारण पछिल्लो तीनवर्षमा लागुऔषधको घटना बढ्दै गएको हो । जसमा धेरै किशोरकिशोरीसँगै केही...
चितवन,१४ वैशाख। भरतपुर महानगरपालिकाले वैशाख १६ गतेबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको विवरण संकलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका भरतपुर भित्रका व्यक्तिहरुको सही दस्तावेज निर्माण गर्न विवरण संकलन गर्न लागिएको भरतपुर महानगरपालिकाले जनाएको हो महानगरका २९ वटै...
चितवन,१४ वैशाख। जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील...
चितवन,१३ वैशाख। चितवनमा महिला हिंसाका घटना बढ्दै गएको छ । पछिल्लो दुई वर्षको तुलना गर्दा चालु आर्थिक वर्षमा महिला हिंसाका घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले नारायणी अनलाइनलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार गत...
चितवन,१३ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको कान्तिपुर इकोनमिक समिट २०२३ मा बोल्दै प्रधानमन्त्री दाहालले चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि...
चितवन,१२ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले उपनिर्वाचनमा थपिएको मतलाई थपिएको जिम्मेवारीका रुपमा लिएको बताएका छन् । साथै उनले बधाई कार्यक्रम धेरै नराख्न आग्रह पनि गरेका छन् । बुधबार बिहान चितवनको इच्छाकामना...
चितवन,१२ बैशाख। जिल्ला प्रशासन कार्यालय चितवनले वर्षभरका १६ वटा सार्वजनिक बिदाको दिनमा नागरिकलाई सेवा दिने भएको छ । कार्यालयले आज एक सूचना प्रेषित गरेर राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र जस्ता अत्यावस्यक सेवाहरु विभिन्न चाडपर्वको सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको...











