चितवन सेरोफेरो

हरियाली बगैँचाको रुपमा भरतपुरलाई हेर्न लायक शहर बनाउँदै छु: मेयर दाहाल
-न्युजभित्तो

चितवन,१९ वैशाख। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्न लागिएको बताएकी छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा निर्माण भएको पार्कको आज उद्घाटन गर्दै मेयर दाहालले भरतपुरको निर्माण चरण सकिएपछि हरियाली प्रर्वद्धन केन्द्रित हुने उल्लेख गरिन्...

घरको छतबाट खसेका रवि लामिछानेका सवारी चालकको निधन
-न्युजभित्तो

चितवन,१९ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते भरतपुर–११ मा  घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । भरतपुरको पुरानो मेडिकल कलेजमा...

चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए अहिलेसम्मकै धेरै पर्यटक
-न्युजभित्तो

चितवन,१९ वैशाख। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी...

चितवनको प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ: प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

चितवन,१८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो...

सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो: प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

चितवन,१८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनुभयो...

यो सरकार ढल्दैन : प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

चितवन, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आउने र यो सरकार नढल्ने बताउनु भएको छ । प्रेस सेन्टर चितवनले आज भरतपुरको शिवनगरमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन...

मौलाकालिकामा केवलकार सञ्चालनसँगै बढे पर्यटक
-न्युजभित्तो

चितवन,१७ वैशाख । पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ। मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ। गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक...

प्रधानमन्त्री प्रचण्ड चितवनमा
-न्युजभित्तो

चितवन, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन आउनुभएको छ । भोलि (सोमबार) पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा सञ्चालित केवलकार उद्घाटन गर्न उहाँ चितवन आउनुभएको हो । उहाँले विहान १० बजे केवलकार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि...

चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु
-न्युजभित्तो

चितवन,१७ वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन...

रास्वपा सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी
-न्युजभित्तो

चितवन,१७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ । दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अब सभापति लामिछाने दलको नेता बन्नेछन् । शनिवार बसेको...