चितवन सेरोफेरो
चितवन, २६ बैशाख । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नेकपा (एमाले) चितवनले आर्थिक सहयोग गरेको छ । एमाले जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई आज १ लाख १ हजार...
चितवन,२६ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यस आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म २ लाख २१ हजार...
चितवन, २४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कँडेलको मृत्युपछि आफू उनको परिवारसँग निरन्तर संवादमा रहेको बताएका छन् । प्रशासनसँग पनि निरन्तर समन्वयमा रहेको उनले उल्लेख गरेका छन् । अनुसन्धानमा कुनै कमी नहोस्...
चितवन, २३ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । आर्थिक वर्ष २०७२र०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये...
चितवन,२२ वैशाख। चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बझाङ छबिसपाथिभेरा–१ घर भई हाल भरतपुर–८ बस्ने बर्ष ३६ को जिवन बहादुर रावललाई जितपुर सिमरा उपमहानगरपालिका–२...
चितवन,२० वैशाख। बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन् । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा...
चितवन,२० वैशाख। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका...
चितवन,२१ वैशाख। सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ...
चितवन,२० वैशाख। चितवनका पोल्ट्री र दाना व्यवसायसँग सम्बन्धित व्यवसायीहरुले सफल व्यवसायी शंकरप्रसाद कँडेलले आत्महत्या गर्नुपर्ने अवस्थाबारे अबिलम्ब सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष मनोज रानाभाट,...
चितवन,२० वैशाख। मंगलबार साँझ झुण्डिएको अवस्थामा फेला परेका भरतपुर–३ बेलचोक निवासी पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ । आठ पेज लामो सुसाइड नोटमा आर्थिक कारोबारमा भएको समस्याबारे उल्लेख गरिएको छ । पछिल्लो एक हप्तादेखि व्यवसायी कँडेललाई कसैले...












