चितवन सेरोफेरो
चितवन, २४ जेठ । चितवनमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी अजय सिंह भन्ने अशोक भण्डारी एक वर्षपछि पक्राउ परेका छन् । गतवर्ष वैशाख २५ गते भरतपुरको कृष्णपुरमा ‘काने’ भन्ने अनिल परियारलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरेको घटनाका...
चितवन,२४ जेठ। रत्ननगर–११ को मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई स्पाउज क्लब नारायणगढले स्कुल ब्याग र स्टेशनरी सामग्री सहयोग गरेको छ । स्पाउज क्लब अफनारायणगढ रोटरीले आज एक कार्यक्रम गरी ५० जना विद्यार्थीलाई स्कुल ब्याग र आवश्यक स्टेशनरी वितरण गरेको...
चितवन,२३ जेठ । विश्व वातावरण दिवसको दिन सोमबार नारायणी नदी किनारको माहोल अली बेग्लै थियो । अधिकांश दिन साँझको समयमा घुमघाम र टहलिन पुग्ने मानिसहरु सोमबार साँझ भने कविता सुन्नको लागि नदी किनारमा एकीकृत भए । चितवन र नवलपुरका एक...
चितवन,२३ जेठ । जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराईका जिल्लाहरुमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना गरी तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा लु लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको...
चितवन,२२ जेठ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका १९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परेर मृत्यु भएको हो । गुरुङले चलाएको ना ६४...
चितवन,२१ जेठ। चितवन,नवलपुरसहित तराईका जिल्लामा पछिल्लो साता गर्मी ह्वात्तै बढेको छ । जिल्लामा जेठ १३ गतेको पछि पानी परेको छैन । पछिल्लो केहीदिन चितवनको तापक्रम ३९ डिग्री भन्दा कम हुन सकेको छैन । आज (आइतबार) तापक्रम झन् बढ्दै ४०...
चितवन,२१ जेठ। भरतपुर महानगरपालिकाले चौविसकोठीका अतिक्रमित संरचनामा डोजर चलाएको छ । भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा चितवन मेडिकल कलेज नजिक बनाइएको टहरा आज भत्काइएको हो । पुलचोक–गोन्द्राङ सडक अतिक्रमण गरेर बनाइएका टहरा भत्काइएको वडाध्यक्ष खनालले बताए । अतिक्रमित...
चितवन,२१ जेठ। चितवन महोत्सव आयोजना गर्दा नारायणी नदी किनारमा पुरिएको फोहोर उठाइएको छ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवलने नदी किनारको मैदान सम्याउन फोहोर पुरेको थियो । नदी किनारमा पुरेको फोहोर उठाउन सर्वोच्च अदालतले आदेश दिएपछि संघले फोहोर उठाएको...
चितवन,१९ जेठ । कालिका नगरपालिकाले (आइतबार)देखि नगरपालिका भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका नगर्रमुख विनोद रेग्मीले जानकारी दिए...
भरतपुर,१९ जेठ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति...















