चितवन सेरोफेरो
चितवन,४ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ छ लेन सडक विस्तारको काम ८५ प्रतिशत सकिएको छ । ६.०८ किमी लामो यो सडक खण्ड विस्तारको १५ प्रतिशत मात्रै काम बाँकी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । आगामी...
चितवन,४ असार । जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । लामो समय पानी नपर्दा मकैका बोट सुकेका...
चितवन,४ असार । गैंडाकोट नगरपालिकाले नदीजन्य पदार्थ विक्रीबाट प्राप्त भएको रोयल्टीको आधा रकम भरतपुर महानगरपालिकालाई दिने भएको छ । महानगरसँग भएको सहमति बमोजिम रोयल्टीको ५० प्रतिशत रकम भरतपुरलाई दिने निर्णय जेठ २८ गते बसेको गैंडाकोट नगरपालिकाको १६औँ नगर कार्यपालिका...
चितवन,४ असार । उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् । जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्व बालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिबाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका...
चितवन,३ जेठ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन तयारी थालिएको छ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउन लागेको हो । देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको भरतपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित...
चितवन,१ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले बजेट प्रस्तुत गर्दै रंगशालाका लागि ५ करोड...
चितवन,१ असार । तीर्थ यात्राका लागि देवघाट आएका एक भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । आज (शुक्रबार) दिउँसो १२ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको...
चितवन,१ असार । चितवनको कृषि तथा वन विश्वविद्यालयमा करिब ६५ करोड रुपैयाँ कोषसहितको ‘युएसएआईडी कृषि उच्च शिक्षा’ परियोजनाको सुरुवात भएको छ । आज सौराहामा एक कार्यक्रम गरी कृषि विश्वविद्यालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ‘युएसएआईडी’ले संयुक्तरुपमा सो परियोजनाको सुरुवात गरेका...
काठमाण्डौं, १ असार । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० बाट चितवनका पोल्ट्री व्यवसायी बिनोद पोखरेल सम्मानित हुनु भएको छ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मान समारोह २०८० मूल समारोह समितिले पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्डबाट सम्मान गरेको...
चितवन,३१ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्न नहुने बताउनु भएको छ । भरतपुर १८ मा रहेको मुमला क्होइवो गुम्बाको उद्घाटन गर्दै प्रमुख दाहालले बोलेको कुरा पुरा नहुने भए किन आश्वासन दिने भन्दै प्रश्न...












