चितवन सेरोफेरो

प्रेस चौतारीको भवन निर्माण गर्न हामी सबै लागौंँ : उपमहासचिव गुरुङ
-न्युजभित्तो

चितवन, १६ जेठ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रेस चौतारी इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रेस चौतारी चितवनले निर्माण गर्न लागेको भवनको काम सबै मिलेर सम्पन्न गर्नुपर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा निर्माणाधिन भवनको आज...

चितवनका पत्रकार अनिल ढकाललाई ‘ विकास पत्रकारिता पुरस्कार’ प्रदान
-न्युजभित्तो

चितवन,१५ जेठ। चितवनका पत्रकार अनिल ढकाल विकास पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकका चितवन सम्बाददाता ढकाल बागमती प्रदेश सरकारबाट पुरस्कृत भएका हुन् । ढकाललाई १६ औं गणतन्त्र दिवस–२०८० को अवसरमा विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।...

जिल्ला सहकारी संघ चितवनले १५ बुँदे मागसहित बुझायो ज्ञापनपत्र
-न्युजभित्तो

चितवन,१४ जेठ । जिल्ला सहकारी संघ चितवनले सरकारले सहकारीका समस्यालाई प्राथमिकता नराखेको भन्दै १५ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ । संघले सीडीओमार्फत् आज नेपाल सरकारको भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय काठमाडौँलाई ज्ञापनपत्र बुझाएको हो...

चितवनमा सवारीसाधनको भाडा ८ प्रतिशत घटाउने
-न्युजभित्तो

चितवन,१४ जेठ ।  संघीय सरकार र बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा घटाएसँगै चितवनमा गुड्ने स्थानीय सवारीसाधनले पनि भाडा घटाउने तयारी थालेका छन् । संघीय सरकार र बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले इन्धनको मूल्य घटेसँगै लामो दूरीका...

नारायणगढ–मुग्लिन सडक निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालनमा ल्याइने
-न्युजभित्तो

चितवन,१२ जेठ ।नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो। नारायणगढ–मुग्लिन सडक...

चितवनमा ६९ प्रतिशत महिलाको आफ्नो नाममा घरजग्गा छैन
-न्युजभित्तो

चितवन,१२ जेठ । तथ्यांक कार्यालय चितवनले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाअनुसार जिल्लाको जनसंख्या सात लाख १९ हजार ८५९ रहेको छ । त्यसमध्ये पुरुष तीन लाख ५१ हजार ७८९ (४८.८६ प्रतिशत) र महिला तीन लाख ६८ हजार ६७ (५१.१४...

जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो
-न्युजभित्तो

चितवन,१२ जेठ । विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो । कार्यालयले आज यहाँ आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा...

चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसान चिन्तित
-न्युजभित्तो

चितवन,११ जेठ । चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसान चिन्तित भएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि धानको बिउ राख्ने र रोप्ने समयमा रासायनिक मलको अभाव भएकोले किसानहरु चिन्तित भएका हुन् । अहिले जेठको दोस्रो हप्ता भइसकेको...

घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि जानेको छ : रवि लामिछाने
-न्युजभित्तो

भरतपुर, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले यस्तो आक्रोश व्यक्त गर्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी...

आयात प्रतिस्थापन गर्न भरतपुरमा कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन: मेयर दाहाल
-न्युजभित्तो

चितवन,१० जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताएकी छन् । भरतपुर महानगरपालिका–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै मेयर दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने...