चितवन सेरोफेरो
चितवन,३० जेठ । भरतपुर महानगरपालिकामा गाँउ–टोलमै सहज स्वास्थ्य सेवा पुर्याउने अभियान तीब्र पारिएको छ । जिल्ला सदारमुकाम भरतपुरमा भएपनि महानगरको ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुर्याउने अभियान तीब्र पारिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। महानगरमा २९ वटा...
मुग्लिन,३० जेठ । तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न...
चितवन,२९ जेठ । जिल्लामा लम्पीस्किन संक्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन्। चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैंसीको बीमा नगरिदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए। चितवन जिल्ला दुग्ध उत्पादक...
चितवन, २९ जेठ । चितवनमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका २३ स्थित हरियाली सामुदायिक वनमा आज साँझ ६ः५५ बजे निउरो टिप्न गएका ६० वर्षीय झन्डिल बोटेलाई गैँडाले आक्रमण गरेको हो। आक्रमणबाट घाइते भएका उनको स्थलमै मृत्यु...
चितवन,२९ जेठ । लम्पीस्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको औषधि दिइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि,...
भरतपुर,२८ जेठ । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई...
चितवन,२८ जेठ । भरतपुर महानगरपालिका–२३ मा एक हप्ते क्रिकेट प्रशिक्षण हुने भएको छ । भरतपुर महानगरपालिका–२३ वडा कार्यालय, वडास्तरीय खेलकुद समिति र भरतपुर क्रिकेट क्लबको सहकार्यमा जेठ ३१ देखि असार ६ गतेसम्म उक्त कार्यक्रम हुने भएको हो । वडास्तरबाटै नै...
चितवन,२६ जेठ । चितवन,नवलपुरसहित तराईका जिल्लामा पछिल्लो साता गर्मी ह्वात्तै बढेको छ । चितवनको तापक्रम केही बर्ष यताकै धेरै आज (शुक्रबार) मापन गरिएको छ । भरतपुर विमानस्थलको ताप मापन यन्त्रमा शुक्रबारको तापक्रम ४२ डिग्री मापन गरिएको कार्यालयले जानकारी दिएको छ...
चितवन,२६ जेठ। चितवनको भरतपुर महानगरपालिकाले थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार भोलिदेखि जेठ...
चितवन,२५ जेष्ठ। भरतपुर महानगरपालिकाले अपाङ्गता भएका नागरिकहरुका लागि उन्नत जातका बाख्रा बितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो । भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका नागरिकका अभिभावक संघ चितवनले अपाङ्गता भएका...














