चितवन सेरोफेरो
चितवन, २० कात्तिक । सौराहास्थित हात्ती प्रजनन् केन्द्रमा इलाफेन्ट हेल्थ क्याम्प २०२३ आजदेखि सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका सरकारी र यस क्षेत्रका होटलमा रहेका निजी हात्तीको स्वास्थ्य परीक्षणका लागि शिविर सुरु गरिएको हो । शिविर नोभेम्बर...
चितवन, २०, कार्तिक । वास्तुविज्ञ इन्जिनियर लक्ष्मीप्रसाद सोतीले लेखेको नेपाली वास्तुको अनुसन्धानात्मक कृति विमोचन गरिएको छ । भारत र चीनको वास्तुभन्दा नेपालको वास्तु किन फरक छ भन्ने विषयमा सोतीले लेखेको पुस्तक एक समारोहका बीचमा सूचना तथा प्रविधि मन्त्री एवम्...
चितवन, २० कात्तिक । शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले नवलपुरको कावासोतीमा पनि आफ्नै भवन ९सेन्ट्रल टावर० निर्माण गर्ने भएको छ । लक्ष्मी पुजाको अवसर पारेर भवन निर्माणको काम सुरु गर्न लागिएको हो । कलेजका प्रिन्सिपल यज्ञ...
भरतपुर, १९ कात्तिक । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो ।...
चितवन, १७ कात्तिक । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधैँ सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि कडाइ गरिएको हो । भरतपुर महानगरपालिका–१...
चितवन, १७ कात्तिक । प्रेस चौतारी चितवनका सदस्य एवम् सामाजिक अभियान्ता सन्तोष पन्तले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणार्थ आर्थिक सहयोग गर्नुभएको छ । पन्तले भवनका लागि १५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रेस चौतारी चितवनका अध्यक्ष...
नारायणगढ (चितव), १६ कात्तिक। धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् । भरतपुर महानगरपालिका–१४ पटिहानीमा...
चितवन, १५ कात्तिक । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा आज आयोजित छलफलमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिनुभयो । उहाँकै संयोजकत्वमा दुई हजार २४ सदस्यीय...
चितवन, १५ कात्तिक। नारायणगढको नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने भएको छ । रिकभरिङ युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपालको सह–आयोजनामा ‘चितवन रिकभरी जनचेतना, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८०’ हुन लागेको हो । महोत्सव मङ्सिर...
रत्ननगर, १५ कात्तिक । चितवनका क्रियाशील पत्रकार निराजन घिमिरेले व्यवसायिक फूलखेती गर्नुभएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–१६, भद्रकालीमा पाँच कट्ठा क्षेत्रफलमा उहाँले फूलखेती गर्नुभएको हो । घिमिरेले पाँच कट्ठा क्षेत्रफलमा फूलखेती गर्न ३५ हजार रुपैयाँ मात्र लगानी...













