सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ


  •    न्युजभित्तो/२४ पुष २०८०, मंगलवार ११:१९ 
  • चितवन, २४ पुस । उद्योग वाणिज्य संघ चितवनको २०८०–८२ कार्यकालको लागि अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे । श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्रै प्राप्त गरे ।

    संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै हावी भएको छ । श्रेष्ठ प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् । पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघको नयाँ कार्यकालको लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

    उवासंघ चितवनको नयाँ कार्यसमिति

    अध्यक्ष स् सुमनकुमार श्रेष्ठ

    वरिष्ठ उपाध्यक्ष स् चिरञ्जीवी सुवेदी

    उपाध्यक्ष (उद्योगतर्फ) : अशोक अधिकारी
    उपाध्यक्ष (वाणिज्यतर्फ) : राजेन्द्र ओली
    उपाध्यक्ष (कर्पोरेटरवस्तुगततर्फ) : नारायण प्रधान

    कार्यसमिति सदस्य (महिलातर्फ)
    अस्मिता तिमिल्सिना

    कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ
    मणिरत्न शाक्य

    कार्यसमिति सदस्य कर्पोरेटतर्फ
    अमित कौडेल
    राजकुमार कानु

    कार्यसमिति सदस्य (उद्योगतर्फ)
    इमान्दु बराल
    अशोक श्रेष्ठ
    पूर्णिमा जोशी श्रेष्ठ
    धनप्रसाद पोखरेल
    उपेन्द्र पण्डित
    शंकर अधिकारी

    कार्यसमिति सदस्य वस्तुगततर्फ
    दिपक काफ्ले
    नरेश खनाल
    विष्णु लम्साल
    शंकरप्रसाद घिमिरे

    कार्यसमिति सदस्य (वाणिज्यतर्फ)
    गुणराज पौडेल
    श्रीकृष्ण लम्साल
    दीपा शाही
    सन्तोषजनक भुसाल
    दाताराम घिमिरे
    सुनिता लिगल कर्माचार्य

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.