सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक पत्रकारिता पुरस्कारबाट अधिकारी सम्मानित


  •    न्युजभित्तो/२१ पुष २०८०, शनिबार १४:५१ 
  • चितवन, २१ पुस । आर्थिक पत्रकारिता पुरस्कारबाट सूर्यप्रसाद अधिकारी सम्मानित हुनु भएको छ । उद्योग बाणिज्य संघ चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अविधेशन उद्घाटन समारोहमा नगद ५१ हजार रुपैयाँ सहित अधिकारी सम्मानित हुनु भएको हो ।

    अधिकारीले चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि, शिक्षा स्वास्थ्य, पर्यटन लगायतका व्यवसायिक प्रर्वद्धनसँग सम्बन्धित समाचार प्रकाशन गरी जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मानित गरिएको हो ।

    अर्थमन्त्री डा.प्रकाशशरण महत, बाग्मती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आतिथ्यतामा पुरस्कार प्रदान गरिएको थियो ।

    अधिकारी चितवनमा रहेर एकदशक भन्दा बढी समय आर्थिक क्षेत्रलाई प्राथमिकता दिएर कलम चलाउंँदै आउनु भएको छ । उहाँ आर्थिक अभियान राष्ट्रिय दैनिक र रेडियो नेपालका चितवन संवाददाता हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.