चितवन सेरोफेरो

होली भिजन पब्लिक स्कुलकाे वार्षिकोत्सवमा विविध कार्यक्रम
-न्युजभित्तो

भरतपुर, २८ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको पहिलो दिनको समारोह आज आइतबार एक समारोहबीच विद्यालयमा सम्पन्न भएको छ । वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका विद्यालय निरीक्षक...

मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले भरतपुरमा तीन दिने पुर्नताजगी तालिम सुरु
-न्युजभित्तो

चितवन, २८ माघ । भरतपुर महानगरपालिकाले न्याय क्षेत्रलाई थप मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले मेलमिलापसम्बन्धी तीनदिने पुर्नताजगी तालिम सुरु गरेको छ । महानगरपालिकाका २९ वटा वडाका मेलमिलापकर्ताहरुबाट नागरिकका गुनासो तथा सेवा प्रवाहलाई सुल्झाउन थप सहयोग पुगोस् भन्ने हेतुका साथ...

विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्: स्वास्थ्यमन्त्री जोशी
-न्युजभित्तो

चितवन, २८ माघ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशका विभिन्न...

होली भिजनको वार्षिकोत्सवको अवसरमा महिला हाजिरीजबाफ
-न्युजभित्तो

भरतपुर, २७ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औँ वार्षिकोत्सवको अवसरमा टोल विकास संस्थास्तरीय महिला हाजिरी जबाफ प्रतियोगिता शनिवार विद्यालयमा सम्पन्न भएको छ । महिला हाजिरी प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४...

दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागि परेको छ: कृषिमन्त्री भुसाल
-न्युजभित्तो

चितवन, २६ माघ । कृषि तथा पुशपंक्षी विकास मन्त्री डा बेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसंग सँक्षिप्त कुराकानी गर्दै मन्त्री भुुसालले यो समयमा दुध उत्पादन बढि भएका कारण...

अपराध कार्यमा संलग्नमाथि अनुसन्धान अघि बढेनः नेता बस्नेत
-न्युजभित्तो

चितवन, २६ माघ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले सरकार टिकाउनका लागि अपराध कार्यमा संलग्न व्यक्ति माथि अनुसन्धान अगाडि नबढाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसंग कुराकानी गर्दै नेता बस्नेतले वित्तिय अपराध गरेको प्रसस्त प्रमाण हुँदासमेत...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा दरखास्त
-न्युजभित्तो

चितवन, २६ माघ । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेसीसहित एक हजार...

नारायणी नदी किनारमा एक पुरुषको शव फेला
-न्युजभित्तो

चितवन, २६ माघ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बिहीवार दिउँसो १ः१५ बजे नारायणगढ पोखरा बसपार्क पछाडिपट्टि नारायणी नदीमा पहिचान नखुलेको पुरुष व्यक्ति मृत फेला परेका हुन् । अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति...

भरतपुरमा सुरक्षित आप्रवासन कार्यक्रम प्रभावकारी बन्दै
-न्युजभित्तो

नारायणगढ, २५ माघ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ । भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा...

गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द
-न्युजभित्तो

चितवन, २५ माघ । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको...