सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा कारको ठक्करबाट पैदलयात्री गम्भिर घाइते


  •    न्युजभित्तो/२९ चैत्र २०८०, बिहीबार ११:५६ 
  • चितवन, २९चैत । भरतपुर महानगरपालिका–९ शरदपुरस्थित भित्री सडक खण्डमा कारले ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन्

    बुधवार राति १०ः३५ बजेको समयमा ना २ च २६६५ नम्बरको प्राइभेट कारले भरतपुर–८ पाडेघुम्ती बस्न ३७ वर्षीय अभिषेक पोखरेललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

    पोखरेलको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । उनको टाउको र खुट्टामा चोट लागेको छ ।

    ठक्कर दिने कार र कार चालक भरतपुर–६ देवनगर बस्ने २८ वर्षीय सुवास विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.