सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने


  •    न्युजभित्तो/१० बैशाख २०८१, सोमबार ११:१९ 
  • चितवन १० वैशाख ।भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर इण्डियन पेन्सन क्याम्पदेखि, क्यान्सर अस्पताल, तेह्रसाल चोक, सिताराम चोक र तोरीखेत लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो ।

    ११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यको लागि विद्युतीय संरचनाहरु सार्नुपर्ने भएकाले दुई दिन विद्युत अवरुद्ध हुने भएको वितरण केन्द्रले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने छ ।निर्धारित समय अगावै काम सकिएमा छिटो लाइन चालु हुन सक्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.