सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको अधिकतम तापक्रम ४० डिग्री पुग्दा भैरहवाको ४३.६


  •    न्युजभित्तो/९ बैशाख २०८१, आईतवार ११:२४ 
  • चितवन,९ वैशाख ।चितवन लगायत देशभरि दैनिक गर्मी बढ्दै गएको छ । चितवन, नवलपुर, नेपालगञ्ज, दाङ, भैरहवा लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको हो ।

    भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज (आइतबार ) बिहान १०ः४५ बजे जिल्लाको तापक्रम ३५ डिग्री सेल्सियस मापन हुँदा हिजो (शनिबार) को ४० डिग्री सेल्सियस पुगेको थियो ।

    त्यस्तै हिजो रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको थियो । भैरहवाको अधिकतम तापक्रम ४३।६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । शुक्रबारपनि भैरहवाको अधिकतम तापक्रम ४१।९ डिग्री सेल्सियस थियो ।यसैगरी धनगढीमा ४०।६ र नेपालगञ्जमा ४०।७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.