सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी, कसले कति मत प्राप्त गरे ?


  •    न्युजभित्तो/१६ जेष्ठ २०८१, बुधबार ०४:०३ 
  • चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

    कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा श्याम विष्ट विजयी हुनु भएको छ । विष्टले ४०४ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाउनु भयो ।

    सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी हुनुभयो । ढुंगानाले ४६६ मत प्राप्त गर्दा उहाँसँगै चुनाव लड्नु भएका पदमपाणी सुवेदीले २२१ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपसचिव खुल्ला तर्फ २४० मत सहित मिनबहादुर परियार र महिला तर्फ ज्वाला पुरी वन ३६६ मतका साथ विजयी हुनुभयो ।

     पूर्ण विवरण हेर्न पिडिएफ फाईलमा क्लिक गर्नुहोस्

    UML Final PDF

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.