सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पछिल्लो तीन दिनदेखि चितवनको तापक्रम ३८ डिग्री,अधिकतम तापक्रम ४०


  •    न्युजभित्तो/१७ जेष्ठ २०८१, बिहीबार १५:२८ 
  • चितवन, १७ जेठ । चितवन लगायत देशभरि गर्मी गर्मी बढ्दो छ । भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज (बिहीबार) जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको छ । आजसँगै पछिल्लो तीन दिनदेखि जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको विमानस्थलले जानकारी दिएको छ ।

    न्यूनतम तापक्रम भने २९ डिग्री सेल्सियस रहेको छ । वैशाख ९ गते जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो । गर्मी बढेसँगै नारायणगढ लगायतका बजारी क्षेत्रमा मानिसको चहलपहल घटेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.