चितवन सेरोफेरो
चितवन, २६ चैत । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजदेखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले...
चितवन, २६ चैत । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा...
मुग्लिन (चितवन), २६ चैत। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजदेखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले...
चितवन, २६ चैत । नारायणगढमा स्कुटरको डिकीबाट ११ लाख रुपैयाँ चोरी भएको छ । आइतबार दिउँसो भरतपुर महानगरपालिका–३ नारायणगढको नेपाल इन्भेष्टमेन्ट बैँक अगाडि पार्किङमा राखिएको ना ४१ प ५३१६ नम्बरको स्कुटरको डिकीबाट सो रकम चोरिएको हो । चितवन प्रहरीका अनुसार स्कुटरको...
काठमाडौँ, २६ चैत । चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२।६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् । गैँडाको वैकल्पिक सङ्ख्या तयार गर्ने...
चितवन, २५ चैत । चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना कार्यक्रम भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँले आज आइतबार भरतपुरमा सो कार्यक्रम गरेको हो । कृषक र कृषि उपजमा बिषादीको प्रयोग, त्यसको असर र दीर्घकालीन समस्याका बारेमा...
भरतपुर (चितवन), २५ चैत । चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताउनुभयो । विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ,...
चितवन, २३ चैत । भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले विसं २०७७र७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा...
चितवन, २३ चैत । चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा एक पुरुष शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । काभ्रेघाट घर भइ चैत २० गते साँझदेखि बेपता रहेका...
भरतपुर, २२ चैत । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेज रहने भएको छ । बैशाखदेखि सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज र भरतपुर महानगरपालिकाविच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भरतपुर...













