चितवन सेरोफेरो

शिलान्यास भएको ६ वर्षपछि बन्यो इच्छाकामना गाउँपालिकाको वडा कार्यालय भवन
-न्युजभित्तो

मुग्लिन (चितवन), २८ जेठ । शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विसं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो । रु एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको उक्त वडा...

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी
-न्युजभित्तो

नारायणगढ (चितवन), २८ जेठ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून...

चितवनमा रगत पाउनै मुस्किल
-न्युजभित्तो

चितवन, २८ जेठ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना ग¥यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए । गत चैत र वैशाख महिनामा मात्र पोखराको...

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान
-न्युजभित्तो

चितवन, २७ जेठ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मानित हुनेमा...

राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

माडी २६ जेठ । नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको उल्लेख गर्दै राजनैतिक दलहरुले नयाँ ढङ्गले सोचेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। स्वर्गीय भुवानी प्रसाद पौडेलको सातौँ स्मृति दिवसको...

ग्लोबल आइएमई बैंकका सेवाग्राहीलाई सौराहाको होटल आइकावामा छुट
-न्युजभित्तो

चितवन, २५ जेठ । ग्लोबल आइएमई बैंकका सेवाग्राहीहरुले होटल आइकावा इन प्रालिमा सेवा लिए वापत छुट सुविधा पाउने भएका छन् । बैंक र होटल आइकावा इन प्रा.लि. बैंकका सेवाग्राहीले होटलमा सेवा लिए छुट दिने समझदारी पत्रमा हस्ताक्ष गरेका हुन्...

अस्थिरतामा रमाउनु राम्रो होइनः अध्यक्ष ओली
-न्युजभित्तो

चितवन, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नु राम्रो हुने बताउनुभयो ।...

प्रचारप्रसार नहुँदा ओझेलमा भरतपुरको राइनो ताल
-न्युजभित्तो

मुग्लिन, २५ जेठ । भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल भरतपुर बजारबाट सबैभन्दा नजिक रहेको ताल हो । बजारबाट नजिकै रहेपनि राइनो तालको प्रचारप्रसार नहुँदा पर्यटकको आगमन भने सोचेजस्तो हुन सकेको छैन । भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष...

जन्मदिनको अवसरमा पत्रकार गौतमले गरे चौतारी भवन निर्माणमा आर्थिक सहयोग
-न्युजभित्तो

चितवन, २४ जेठ । जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गौतमले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि गौतमले चौतारी चितवनका अध्यक्ष सुवास...

चितवनमा वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी वटसावित्री पर्व मनाइँदै
-न्युजभित्तो

नारायणगढ, २४ जेठ । वटसावित्री पर्वको अवसरमा आज चितवनको नारायणगढमा महिलाले धुमधामका साथ वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदै छन् । विशेषगरी मिथिलाका नारीहरूले मनाउने यो पर्व नारायणगढमा पनि सो...