चितवन सेरोफेरो

सपथग्रहण समारोहलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली भोलि चितवन आउने
-न्युजभित्तो

चितवन, २४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि (२५ गते) चितवन आउनु हुने भएको छ । नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्न ओली चितवन आउन...

विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा सरसफाई तथा वृक्षरोपण
-न्युजभित्तो

भरतपुर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा भरतपुरको बाईपास सडकखण्डमा बृहत सरसफाई तथा वृक्षरोपण गरिएको छ । हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भरतपुरमा दिवसको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख...

केरा उत्पादक किसानले पाउँदैनन् समयमै बिमा रकम
-न्युजभित्तो

चितवन, २३ जेठ । केराखेतीका लागि अग्रणी जिल्लाको रूपमा चिनिने चितवनमा प्राकृतिक विपद्का कारण ठूलो क्षति बेहोर्नुपरेको छ । किसानहरूका अनुसार गत शुक्रवार र शनिवार आएको हावाहुरीले चितवनका विभिन्न स्थानका केराखेतीमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ। “बर्सेनि प्राकृतिक विपद्का...

भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन,तीन साताभित्र जडान गरी सञ्चालन गर्ने
-न्युजभित्तो

चितवन, २३ जेठ । जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो । अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको...

मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसाय धाराशायी
-न्युजभित्तो

चितवन, २३ जेठ । नेपाल दाना उद्योग संघले बजेटले पोल्ट्री जगतलाई नै कुनै सम्बोधन नगरेको र मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसाय धाराशायी बनेको बताएको छ । संघले विज्ञप्ति जारी गर्दै बजेटले पोल्ट्री जगतलाई नै कुनै सम्बोधन नगरेको तथा...

चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँः सांसद गुरुङ
-न्युजभित्तो

चितवन, २१ जेठ । कांग्रेस सांसद धनराज गुरुङले चितवनको सौराहालाई हनिमुन सिटी बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आ।व। २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा...

भरतपुरको नवजागृती वनमा बाघको आक्रमणबाट एक जना घाइते
-न्युजभित्तो

चितवन, २१ जेठ । भरतपुर महानगरपालिका–११ स्थित जनजागृती सामुदायिक वनमा निउरो टिप्न गएका स्थानीय एक पुरुषलाई बाघले आक्रमण गरेको छ । आइतवार बेलुका ५ बजेको समयमा वनमा निउरो टिप्न गएका भरतपुर–११ कुमालकोठी बस्ने २९ वर्षीय सुमन कुमाललाई बाघले आक्रमण गरेको...

चितवनमा पर्यटक बोकेको जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते
-न्युजभित्तो

चितवन, २० जेठ । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो...

जेठ १८, १९ र २० गते भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी
-न्युजभित्तो

चितवन, १७ जेठ । भोलि शुक्रबारबाट भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट एशोसिएसनको संयुक्त आयोजनामा “अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो २०२४” हुन लागेको हो । भरतपुरको चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोमा...

चितवनको राप्ती नगरपालिकामा पनि चार दिन विद्यालय बिदा
-न्युजभित्तो

चितवन, १७ जेठ । गर्मी बढेपछि चितवनको राप्ती नगरपालिकाले पनि विद्यालयमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज (बिहिबार) सूचना जारी गर्दै यही जेठ २० गतेदेखि २२ गतेसम्म तीन दिन गर्मी दिएको जानकारी दिएको हो । नगर शिक्षा अधिकृत...