चितवन सेरोफेरो
चितवन, १७ जेठ । चितवन लगायत देशभरि गर्मी गर्मी बढ्दो छ । भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज (बिहीबार) जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको छ । आजसँगै पछिल्लो तीन दिनदेखि जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री...
चितवन, १७ जेठ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो । उद्धार...
चितवन । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा निर्वाचित हुनु भएको हो । कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गर्नुभयो भने...
चितवन, १४ जेठ । नेपाल पत्रकार महासंघले सदस्यता सुद्धिकरणमा मनपरी गरेको भन्दै चितवनका चार संगठनले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ । महासंघले चितवन शाखाले सहमति जनाएको सदस्य भन्दा बाहिर गएर थपघट गरेको, मनपरी तन्त्र गरेकोलगायतको...
चितवन, १४ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर हुँदा गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको...
चितवन, १३ जेठ । चितवनमा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित चम्पानगरमा रहेको नवसाहित्य मञ्जरीले यही जेठ २६ गते ‘देशका लागि युवाको खाँचो’ शीर्षकमा कविता प्रतियोगिता गर्न लागेको हो । आज भरतपुरमा पत्रकार...
चितवन, १३ जेठ । प्रेस युनियन चितवनले मानव सेवा आश्रममा रहनुभएका ४६ जना आश्रित आमाबुबा, दाजुभाई, बहिनीहरुलाई खाना सेवा गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा युनियनले सेवा गरेको हो । प्रेस युनियनका चितवन अध्यक्ष अनिल ढकालले युनियनको स्थापनाको दिनलाई...
भरतपुर, १३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर एक्सकाभेटर चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा आइतबार बिहान ९ बजे बा २...
चितवन, ११ जेठ । भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र चीनको छोङछिङसहरका जनसरकारका राजनीतिक परामर्श समितिका पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ । चीन भ्रमण रहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग छोङछिङ सहरका सरकार राजनीतिक परामर्श समितिका अध्यक्ष...
चितवन, ११ जेठ । पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि लागत मूल्यको खोजी...













