चितवन सेरोफेरो

चेपाङ बालबालिकाको शिक्षाका लागि ‘मेयरसँग केयर’ कार्यक्रम
-न्युजभित्तो

नारायणगढ, ६ असार । चितवनको कालिका नगरपालिकाले नीति तथा कार्यक्रममा चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’ कार्यक्रम ल्याएको छ । अति विपन्न चेपाङ बालबालिकालाई विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न उक्त कार्यक्रम ल्याइएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो,...

चितवनको रामपुरमा भएको कृषि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
-न्युजभित्तो

चितवन, ५ असार । नेपाल सहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बन्धित विज्ञहरु सहभागी दुई दिने सम्मेलन आज यहाँ सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले आयोजना गरेको सम्मेलन दिगो कृषिमा सहकार्य...

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर
-न्युजभित्तो

चितवन, ५ असार । भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो । महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट...

भरतपुर महानगरको सूचकमा भरतपुर वडा नम्बर २ उत्कृष्ट
-न्युजभित्तो

चितवन, ४ असारः भरतपुर महानगरपालिकाले तोकेको सूचकमा वडा नम्बर २ उत्कृष्ट भएको छ । यससँगै धेरै बजेट पाउने वडामा यो वडा परेको छ । महानगरपालिकाले विभिन्न कार्यलाई मूल्याङ्कन गरी सुत्रका आधारमा वडा वर्गिकरण गरेको हो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा...

आईजीपी फेर्ने हल्ला मात्रै हो, कुनै परिवर्तन हुँदैनः प्रचण्ड दाहाल
-न्युजभित्तो

चितवन, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरिक्षक परिवर्तन नहुने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले आफूले केही दिनअघि तीन वटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको र उनीहरूलाई ढुक्कले काम गर्न भनेको जानकारी...

बजेट जनता र राष्ट्रको पक्षमाः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

चितवन, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले बजेट समग्रमा सन्तोषजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई लाग्छ...

चितवनका कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या
-न्युजभित्तो

चितवन, ३१ जेठ । कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ। कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ। उनले भने “अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा...

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम
-न्युजभित्तो

चितवन, ३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला...

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि
-न्युजभित्तो

चितवन, २९ जेठ । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम...

भरतपुरमा युवक र महिला मृत फेला
-न्युजभित्तो

भरतपुर, २८ जेठ । चितवनको भरतपुरस्थित दुई छुट्टाछुट्टै स्थानमा एक युवक र एक महिला मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२१, रंगिला वस्तीमा २५ वर्षीय सुवास नेपाली मृत फेला परेका वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका...